समृद्धिको ओरालो यात्रा « Drishti News

जर्मन वित्तीय सेवा नियामक प्राधिकरण

अनुशंसित: सबसे अच्छा CFD BROKER

हम इस साल अपने निवेश मंच का विस्तार करने पर ध्यान केंद्रित कर रहे हैं और हमारा लक्ष्य अगले साल के भीतर हजारों से अधिक उत्पादों के साथ ब्रिटेन के ग्राहकों को 75 से अधिक निवेश घरों तक पहुंच प्रदान करना है।

Top Current Affairs Quiz Hindi 2 September 2020

यी सबै व्यवस्था गर्न बैंकका उच्च व्यवस्थापन लगायत सम्बन्धित सेवाका केही कर्मचारी अवश्य नै चाहिन्छ । बैंकिङलाई पनि सरकारले अत्यावश्यक सेवाहरु भनी तोकेको र राष्ट्र बैंकले जारी गरेका यी सूचनाहरु हेर्दा बैकिङ सेवा अति आवश्यक भएकैले जे जसरी भए पनि यो सेवा सुचारु गर्न व्यवस्था मिलाउन पर्ने र सर्बसाधारणमा यसको सुनिश्चितता प्रदान गर्नुपर्ने भन्ने देखिन्छ । त्यसैले कर्मचारीहरुमा पनि धमाधम संक्रमण हुन थालेको भएपनि आफ्नो कर्मथलोमा जुट्दै जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने अत्यावश्यकीय बैंकिङ सेवा सुचारु गर्दै आफ्ना ग्राहकको सेवामा बैंकर्सहरु समर्पित भइरहेका देखिन्छन ।

वितीय क्षेत्रमा कोरोनाको असर र अबको दीशा ~ Banking Khabar

चालु पुँजी कर्जालाई २० प्रतिशतसम्म थप गर्न सक्ने र ठूला आयोजनालाई पुनःसंरचना गर्न सकिने व्यवस्था हुनुपर्छ । बैंक तथा वित्तीय संस्थाहरूको स्थिति मजबुत बनाउन आर्थिक वर्ष २०७७/७८ मा सेयरहोल्डरहरूलाई डिभिडेन्ट वितरणमा रोक लगाउनुपर्छ । नेपालको परिप्रेक्ष्यमा नगदमा आधारित नाफा प्रभावकारी हुने हुनाले एमएफआरएस अनुसारको नाफाले केवल किताबी पानामा मात्र संस्था सबल भएको देखिने तर नगदको अभावमा दैनिक कारोबारमा समस्या नआउला भन्न सकिँदैन । अर्को अर्थमा, भोक लागिरहेका बेला बोराबन्द बासमती चामल हेरेर पेट भरिँदैन, पेट भर्न त भातै पाक्नुपर्छ । यसतर्फ मौद्रिक नीति चनाखो हुनुपर्छ ।

फ्याक्ट र फिगरका आधारमा अध्ययन–विश्लेषणपछि गरिएका निर्णयहरूले चाहिँ प्रभावकारिता ल्याउन सक्नेतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । तेस्रो त्रैमास तथा चैत दोस्रो सातादेखि सुरु भएको लकडाउनका कारण ब्याजमा १० प्रतिशत छुटको प्रावधान सुनेका ऋणीहरू अहिले चौथो त्रैमासमा आएर तेस्रो त्रैमासको छुटको सुविधा मागिरहेका छन् । अझ कुनै हर्जाना तथा शुल्क नलाग्ने भनिएकाले ऋणीहरूले ब्याज तिर्नुको सट्टा आफ्नो सीमामा रहेको कर्जा रकम झिकेर बचतमा राख्ने गरेको देखिएको छ । त्यस्तै भाडा, तलब, खाद्यान्न, औषधि–उपचार, व्यापार गर्ने ऋणीहरू आम्दानी नघटे पनि कर्जा तिर्न आनाकानी गर्दै छुट तथा सहुलियत कुरेर बसेका छन् । त्यसैले व्यवसाय सञ्चालन गर्न ऋणीलाई थप पुँजी आवश्यक पर्ने हुनाले चालु पुँजीमा १० प्रतिशतको सट्टा २० प्रतिशतसम्म प्रभावित क्षेत्रको विश्लेषण गरी दिनुपर्ने प्रावधान हुन आवश्यक छ ।

 ग्रामीण क्षेत्रमा बैंकहरुको शाखा खोल्न प्रोत्साहित गरी उक्त क्षेत्रबाट उठाइने बचतको निश्चित अंश सोही क्षेत्रको कृषि तथा स्वरोजगारमुलक उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधानको व्यवस्था गरिनु पर्दछ ।

हुओबी, जो वर्तमान में 769 अलग-अलग क्रिप्टोकरेंसी में ट्रेडिंग का समर्थन करता है और पिछले घंटों में (क्वाइनकेको के अनुसार) ट्रेडिंग वॉल्यूम में $ 79 बिलियन से अधिक दर्ज किया गया है, पुष्टि की गई है:

दुई सदनात्मक संसदीय व्यवस्थाको एउटा सर्वव्यापी मान्यता हो— माथिल्लो सभामा विविध विषयका विज्ञहरू र राष्ट्रिय जीवनका ख्यातिप्राप्त व्यक्तित्वहरू समेटिनु । दलीय राजनीतिमा नरहेका तर राष्ट्रिय विमर्शमा.

 मौद्रिक र वित्तीय नीति मार्फत लगानीकर्ता र व्यवसायीहरुलाई प्रोत्साहनको नीति अघि सार्नु जरुरी देखिन्छ ।

एक अन्य अपडेट में, एक्सचेंज ने कहा कि 75 सितंबर 7575 को 67:55:55 पर शुरू होने वाला UTC BitMEX अपने इंडेक्स वेट को अपडेट करेगा।

इन नए अनुबंधों को एक्सचेंज के मौजूदा altcoin (या बिटकॉइन के अलावा वैकल्पिक सिक्कों) के विस्तार के लिए पेश किया जा रहा है, उत्पाद रेंज, BitMEX का उल्लेख किया गया है। इसमें कहा गया है कि उत्पादों को उपयोगकर्ता की मांग के जवाब में लॉन्च किया गया है।

बैंकिङ व्यवसायमा घाटा हुँदा सर्वसाधारणको रकम डुब्ने हुन्छ भने, नाफा हुँदा लगानीकर्ताले डिभिडेन्ट र कर्मचारीले बोनस प्राप्त गर्छन् । निक्षेपबाट संकलित रकमलाई कर्जामा लगानी गरी प्राप्त हुने आर्जन नै मुनाफा हो । बैंकिङ व्यवसायले गर्ने मुनाफा पुँजी कोष र रिजर्भहरूको जोडको १० प्रतिशत हाराहारी छ । सर्वसाधारणमा भने बैंकहरू ऋणीहरूलाई निचोरेर मनग्य नाफा आर्जन गरिरहेका हुन्छन् भन्ने बुझाइ छ । वर्तमानमा १० प्रतिशत प्रतिफल सामान्य व्यवसायबाट पनि पाउन सकिन्छ । तर, तीन–चार वर्षयता तरलतामा अस्थिरता छ । बैंकको आम्दानी घटेको छ, डिजिटाइजेसनलाई बढावा दिनुपर्ने अवस्थाले सञ्चालन खर्च भने बढ्दो छ ।

क्रिप्टोकरेंसी में स्टार्ट ट्रेडिंग

एक टिप्पणी छोड़ें